निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण – ज्ञवाली

१२ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण रहेको बताएका छन् । ज्ञवालीले ट्वीट गर्दै अदालतको यो फैसलाले कार्यकारीको क्षेत्राधिकार अतिक्रमण भएको र  नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर् याएको बताएका छन् । ‘आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता […]

सम्बन्धित सामग्री

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको […]

सर्वोच्चको आदेश सरकारले नमान्ने, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइ छाड्ने

काठमाडौं, जेठ २२ । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारलाई दिएको आदेश सरकारले नमान्ने भएको छ । राज्यका तीन प्रमुख अंगमध्ये दुई कार्यपालिका र न्यायपालिकाबीच टकराव बढ्दै गएको छ । सरकारमा रहेका दलका नेताहरू र बहालबाला मन्त्रीहरूले नै सर्वोच्च अदालतको मानहानी हुनेगरी अभिव्यक्ति दिन थालेका छन् । सर्वोच्चको फैसला आउनासाथ मन्त्री रामकुमारी झाँक्रीले न्यायमूर्तिहरूलाई […]

सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाई छाड्ने

काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारलाई दिएको आदेश सरकारले नमान्ने भएको छ । राज्यका तीन प्रमुख अंगमध्ये दुई कार्यपालिका र न्यायपालिकाबीच टकराव बढ्दै गएको छ । सरकारमा रहेका दलका नेताहरू र बहालबाला मन्त्रीहरूले नै सर्वोच्च अदालतको मानहानी हुनेगरी अभिव्यक्ति दिन थालेका छन् । सर्वोच्चको फैसला आउनासाथ मन्त्री रामकुमारी झाँक्रीले न्यायमूर्तिहरूलाई बाह्य शक्तिको […]

सर्वोच्चको फैसला विपरीत अर्थमन्त्रीले भने - निजगढ विमानस्थल बन्छ

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले सो प्रतिबद्धता जनाएका हुन् ।  केहीदिनअघि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपाल...

निजगढ विमानस्थल रोक्ने फैसला सर्वोच्चले पुनरावलोकन गरोस् : प्रचण्ड

१४ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निमाण रोक्ने सर्वोच्च अदालतको फैसलालाई अनौठो र दुखद भनी टिप्पणी गरेका छन् । शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यो फैसला सर्वोच्चले पुनरावलोकन गर्नुपर्ने बताए । सर्वोच्चको फैसला आकस्मिक रुपमा आएको भन्दै उनले जंगल नै नभएको ठाउँमा जंगल […]

सर्वोच्चको फैसला दुर्भाग्यपूर्णः प्रदीप ज्ञवाली

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने रोक्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्। सर्वोच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ। यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण […]

निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला घातक र प्रतिगामीः योगेश भट्टराई

काठमाडौं । पूर्वपर्यटनमन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले गरेको फैसलाको कडा आलोचना गरेका छन् । उनले सर्वोच्चको निर्णयलाई ‘घातक र प्रतिगामी’ संज्ञा दिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले यो विमानस्थल नेपालको हवाई उड्डयनको गेम चेञ्जर आयोजना भएको बताएका छन् । सर्वोच्चको निर्णयबारे उनले भनेका छन्, ‘यो […]