निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला घातक र प्रतिगामीः योगेश भट्टराई

काठमाडौं । पूर्वपर्यटनमन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले गरेको फैसलाको कडा आलोचना गरेका छन् । उनले सर्वोच्चको निर्णयलाई ‘घातक र प्रतिगामी’ संज्ञा दिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले यो विमानस्थल नेपालको हवाई उड्डयनको गेम चेञ्जर आयोजना भएको बताएका छन् । सर्वोच्चको निर्णयबारे उनले भनेका छन्, ‘यो […]

सम्बन्धित सामग्री

सर्वोच्चको फैसला स्वागतयोग्य : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना गर्ने र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले सोमबार परमादेश जारी गरेको थियो ।