भक्तपुर : कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा सर्वसाधरणलाई अनावश्यकरुपमा हिँड्डुल समेत प्रतिबन्ध गरिएको छ।
यस्तै, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खाद्यान्न तथा दैनिक आवश्यक वस्तु, फलफूल, तरकारी, दुध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न...