नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ । शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् ।

सम्बन्धित सामग्री

काभ्रेको नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु भएको छ। नगरपालिकाको जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत पहिलो चरणमा ८५ लाख रुपैयाँबाट शीत भण्डार निमार्ण थलिएको हो।नगर प्रमुख कुन्साङ लामाले ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैयाँ लागत अनुमान तयार गरिएको भण्डारलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गर्ने बताए । उनका अनुसार १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्ने गरी काम हुनेछ।नगरप्रमुख लामाले नगरका सबै वडाका साथै अलावा

शीतभण्डारले किसान उत्साही

फिक्कल गाउँपालिका–१ महादेवडाँडाका किसान मीनबहादुर विक आफूले उत्पादन गरेको आलु अब कुहिएर नजाने भएपछि दंग छन् । आफ्नै वडाको दमारमा शीतभण्डार निर्माण सुरु भएपछि उत्पादित आलु कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने उनीजस्ता किसानमा विश्वास छ ।

शीतभण्डार निर्माण तीव्र

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ संगम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । संघीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट गत वैशाखदेखि निर्माण सुरु गरिएको शीतभण्डारको कामलाई तीव्रता दिइएको हो ।नगरपालिकाले यसलाई गौरवको योजनाको रुपमा सूचीकृत गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । कृषकले उत्पादन गरेका कृषिउपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्न […]

तनहुँमा शीतभण्डार निर्माण तीव्र, कृषक खुशी

तनहुँ- जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सङ्घीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट गत वैशाखदेखि निर्माण सुरु गरिएको शीतभण्डारको कामलाई तीव्रता दिइएको हो । नगरपालिकाले यसलाई गौरवको योजनाको रुपमा सूचीकृत गरेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। कृषकले उत्पादन गरेका कृषिउपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री […]

पालिकास्तरीय गौरवका योजना अधुरै

बाँकेको खजुरा गाउँपालिकामा निर्माण सुरु गरिएको शीतभण्डार निर्माण अझै अधुरो रहेको छ । २०७८ साल भदौ ३० गते सम्पन्न हुने गरी यसको निर्माण अगाडि बढाइएको थियो । रविना/अभियान/जुगल जेभी तीनकुनेले छ करोड १४ लाख रुपियाँको लागतमा निर्माणको जिम्मा लिए पनि पालिकाअन्तर्गत गौरवको यो आयोजना निर्माण हुन सकेको छैन ।