पोखरामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क यातायात सेवा

पोखरा महानगरपालिकाले पोखरा महानगरभित्र ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क यातायात सेवा दिने भएको छ । अबको केही समयपछि पोखरा महानगरभित्र ज्येष्ठ नागरिकको परिचयपत्र प्राप्त गरेका र अपांगताको प्रमाणपत्र प्राप्त गरेकाहरूका लागि निःशुल्क यातायात सेवा संचालन गर्ने भएको पोखरा महानगरका उपमेयर मन्जुदेवि गुरुङले बताइन् ।उनले भनिन्, “हाल विश्वव्यापी फैलिएको कोरोनाको कारण यस कार्यक्रमलाई अघि […]