मनिषा लामिछाने
गैरआवासीय नेपाली संघ, स्पेनको यहि जुलाई २६ तारिकमा आगामी कार्यकालको लागि हुने निर्वाचनमा युरोपका चर्चित पत्रकार दिपेन्द्र गजुरेलले युवा संयोजकमा आफ्नो उम्मेदवारी दिएका छन् ।
उनी हाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष समेत रहेका छन् । समाजलाई गोलबद्ध गराउँदै खबरदारी सहित परिवर्तनको आशा बोकेका गजुरेलको पुर्खौली थलो नुवाकोट हो भने काठमाडौं गोठाटारका स्थायी बासि हुन ।
विगत ६ वर्ष देखि स्पेनमा बसोबास गर्दै आइरहेका गजुरेलले नेपालमा हुँदा एभिन्युज टिभी, हिमालय टिभी, न्युज२४ टिभी, माउण्टेन टिभी, आर्थिक ...