काठमाडौः प्रहरीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक जना नेपाली सेनाका जवान समेत रहेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले शनिवार कैलाली २४ वर्षीय ऐकेन्द्र शाही र घोडाघोडी नगरपालिका ६ घर भएका २३ वर्षीय कृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको हो। शाही नेपाली सेनाका जवान