हेटौंडा, (नेस) । देशकै सर्वाधिक धनराशिको पुरस्कार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताका लागि वागमती प्रदेश सरकारले सहकार्य गर्ने भएको छ । वागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघबीच दुईवटा प्रतियोगिता सञ्चालनका लागि एक करोड रकमको सम्झौता भएको हो । प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत […]