काठमाडौं, १८ भदौ । समाजसेवी दुर्गा ढकालद्वारा लिखित कवितासङ्ग्रह ‘अक्षरको परकम्पन’ विमोचन गरिएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको शनिबार लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा आयोजित एक समारोहमा प्रतिष्ठानका कुलपति गँगाप्रसाद उप्रेती,प्रा.डा रमेश भट्टराई, प्रा.डा.सुरेन्द्र केसी,वरिष्ठ साहित्यकार युवराज नयाँघरेले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले १४ वर्ष विदेशी […]