पूर्वप्रधानमन्त्री चन्दद्वारा तीन स्रष्टाका तीन कृतिको विमोचन

काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्दले आज तीन स्रष्टाका तीन कृतिको विमोचन गर्नुभएको छ । पूर्वप्रधानमन्त्री चन्दले साहित्यकार मोतिशोभा श्रेष्ठको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, प्राडा सृजना श्रेष्ठको  ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविना श्रेष्ठको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् साहित्यकार चन्दले तीन कृतिले नेपाली साहित्यजगतमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले कथासङ्ग्रह,  ...

सम्बन्धित सामग्री

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छा...

तीन स्रष्टाका तीन कृति विमोचन

साहित्यकार मोतिशोभा श्रेष्ठ, प्रा.डा. सृजना श्रेष्ठ र प्रा.डा. सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ। साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छा...

सभापति देउवाद्वारा भैरवसिंह रावल स्मृतिग्रन्थ विमोचन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन् । भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पु¥याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन्। सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले अछामलगायत समग्र सुदूरपश्चिम क्षेत्रमा विकासमा एकताबद्ध भएर […]

कूटनीतिक रुपमा भन्दा पनि बौद्ध संस्कृतिको जगमा नेपाल–पाकिस्तान सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अन्य धेरै मुलुकहरूसँग जस्तै नेपालको पाकिस्तानसँगको सम्बन्ध पनि साँस्कृतिक रुपमा गाँसिएको बताउनुभयो । शनिबार स्वयम्भूनाथ परिसरभित्र रहेको वसुबन्धु चैत्य परिसरमा आयोजित कार्यक्रममा कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले लेख्नुभएको पुस्तक ‘नेपाल–पाकिस्तान बौद्ध सम्बन्ध’को विमोचन गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र पाकिस्तानबीचको सम्बन्ध कूटनीतिक रुपमा भन्दा पनि बौद्ध संस्कृतिको जगमा अघि बढेको बताउनुभयो । १६ […]

शोभा ज्ञवालीको पुस्तक ‘सङ्घर्ष’ विमोचन

काठमाडौँ – कथाकार शोभा ज्ञवालीद्वारा लिखित पुस्तक ‘सङ्घर्ष विमोचन गरिएको छ। नारीका सङ्घर्षका कथाहरू समेटिएको उक्त पुस्तक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहित समाजसेवी डा. माला खरेल, समाजसेवी अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा.नवराज लम्साल र कथाकार ज्ञवालीले मंगलबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा विमोचन गरेका हुन्। पुस्तक सङ्घर्ष विमोचन पछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुस्तक आफूले […]

पूर्वप्रधानमन्त्री झलनाथको पुस्तक विमोचित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तकको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ । खनालद्वारा लिखित सो पुुस्तकको विभिन्न दैनिक पत्रिकाका सम्पादकले सामूहिक विमोचन गरेका छन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक खनालले नेतामा अध्ययन र चिन्तन विश्लेषण […] The post पूर्वप्रधानमन्त्री झलनाथको पुस्तक विमोचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वप्रधानमन्त्री थापाको आत्मकथा ‘मेरा नौ दशक’ सार्वजनिक

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक’ सार्वजनिक भएको छ। पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री भएका थापाको राजनीतिक दस्तावेज समेटिएको आत्मकथाको दरबारमार्गमा एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो।  विमोचन कार्यक्रममा प्रधानमन्त्री...

अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम छ : प्रचण्ड

६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएको १५ वर्ष भन्दा बढी भइसक्दा पनि हेर्ने दृष्टिकोण नफेरिएको गुनासो गरेका छन् । बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा उनले अहिले पनि माओवादी उस्तै छ भन्ने भ्रम रहेको टिप्पणी गरेका हुन् । ‘अहिले पनि माओवादी उस्तै छ कि भन्ने भ्रम […]

प्रचण्डको जन्मदिनमा सिम्खडाको कवितासंग्रह विमोचन

काठमाडौँ- कलाकार ,साहित्यकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरु भाग- २’ पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमोचन भएको छ। दाहालको जन्मदिनको अवसरमा प्रचण्ड निबास खुमलटारमा सिम्खडाको किताब विमोचन भएको हो। विमोचनका अवसरमा लेखक सिम्खडाले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका थिए भने प्रचण्डले पुस्तक विमोचन भएको घोषणा गरेका थिए।

मिश्रको पुस्तक विमोचनमा भट्टराईले भने : राजनीति भनेको जंगल हो

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषदको अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति भनेको जंगल रहेको प्रतिक्रिया दिएका छन्। राजकाज त्यसैको जंगल रहेको उनले बताए। राजनीति, राज्य र समाज मानिसको चेतनाअनुसार परिवर्तन हुने उनको भनाइ छ।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मिश्रद्बारा लिखित ' राजनीतिसँगै राजकाज ' पुस्तक पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थविद डा. स्वर्णिम वाग्ले र मिश्रले एकसाथ विमोचन गरेका छन्।'नेपालमा राजनीतिक परिवर्तनको लडाइँ बल्ल सुरु भएको छ, '