वीरगञ्जमा गठबन्धनका उमेदवार फराकिलो मतले अगाडि, राजेशमानको जित सुनिश्चित !

वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जमा पाँच दलीय गठबन्धनका उमेदवार जितको नजिक पुगेका छन् । पाँच दलीय गठबन्धनबाट प्रमुखका उमेदवार जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपप्रमुखका उमेदवार कांग्रेसका इम्तियाज आलम जितको नजिक पुगेका हुन् । ३२ वडा रहेको महानगरपालिकाका २९ वडाको ६९ हजार ४७५ मत गणना गर्दासम्म गठबन्धनका दुवै उमेदवारले...

सम्बन्धित सामग्री

एमालेले थाल्यो उमेदवारबारे छलफल, जित सुनिश्चित भएकालाई प्राथमिकता

काठमाडौं । नेकपा (एमाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उमेदवारका बारेमा छलफल सुरु गरेको छ ।  आज अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा को–को उमेदवार बनाउन सकिन्छ भनेर छलफल प्रारम्भ भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।  ६ घण्टाभन्दा लामो समय बसेको बैठकमा प्रतिनिधिसभाको १६५...

काठमाडौंमा अब साढे १३ हजार मत गन्न बाँकी, स्थापितको तेस्रो स्थान कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा अब १४ हजार २०८ मत गणना गर्न बाँकी छ । मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ५७ हजार ३३६ मत पाएका छन् । गन्न बाँकी मतभन्दा मतान्तर धेरै भएकाले उनको जित सुनिश्चित बनिसकेको छ । नेपाली कांग्रेसकी  सिर्जना सिंहले ३६ हजार २६५ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका एमालेका उमेदवार केशव स्थापित ३५...

केपी ओलीको नगरमा जित्नेमा गठबन्धन ढुक्क, राप्रपाका थापाको अग्रता कायमै

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धनबाट उमेदवार बनेका राप्रपाका राम थापाको अग्रता कायमै छ ।  अहिले वडा नम्बर ७ को मतगणना जारी छ । ५, ६ र ७ वडामा थापाले मतान्तर सन्तुलित राखे उनको जित सुनिश्चित हुनेछ ।  २०७४ को निर्वाचनमा राप्रपाका भीम पौडेलले वडाध्यक्षमा निर्वाचित भएका...

बालेन शाहले गरे मतदान, भन्छन्– जित सुनिश्चित छ

काठमाडौं । काठमाडौं महानगरका मेयर पदका उमेदवार बालेन शाहले मतदान गरेका छन् । उनले केहीबेरअघि मतदान गरेका हुन् । उनी स्वतन्त्र उमेदवार हुन् । उनले आफ्नो जित शत प्रतिशत सुनिश्चित भएको बताए । पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

विराटनगरमा गठबन्धनको विषयमा भ्रममा नपर्न नेताहरूको आग्रह

विराटनगर । पाँच दलीय गठबन्धनका नेताहरूले विराटनगर महानगरपालिकामा गठबन्धनबाट मेयरका उमेदवार नागेश कोइराला र उपमेयर अमरेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् ।  नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पत्रकारहरूसँगको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका नेताहरूले गठबन्धनको जित सुनिश्चित भइसकेको बताएका हुन् । छलफलमा कांग्रेस...

बोहोराटारमा पौडेल पक्षको बैठक : १८ गतेअघि नै सभापतिको साझा उमेदवार खोज्ने प्रयास

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोहोराटारमा सुरु भएको छ । सभापति शेरबहादुर देउवाविरुद्ध एक मात्र उमेदवार तय गर्न सके आफ्नो पक्षको जित सुनिश्चित रहेको भन्दै पौडेलपक्षीय नेताहरूले लगातारजसो छलफल गरिरहेका छन्  । मंगलबारको बैठकमा क्रियाशील सदस्यताको धाँधलीविरुद्ध एकजुट हुने निर्णय गरेका उनीहरूले सरकारको प्रभावकारिताका विषयमा पनि प्रश्न...