काठमाडौं । नेकपा (एमाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका उमेदवारका बारेमा छलफल सुरु गरेको छ ।
आज अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा को–को उमेदवार बनाउन सकिन्छ भनेर छलफल प्रारम्भ भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
६ घण्टाभन्दा लामो समय बसेको बैठकमा प्रतिनिधिसभाको १६५...