काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लाको प्रहरी संरचना केन्द्र मातहत हुने गरी अध्यादेश जारी गरेको छ । सङ्घीय संसदको अधिवेशन अन्त्य भएको मौकामा सरकारले जारी गरेको अध्यादेशमा काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाको शान्ति सुरक्षाको सिधै केन्द्र मातहत हुने उल्लेख छ । बागमती प्रदेश प्रहरीको अधिकारी कटौती हुने गरी व्यवस्था गरिएको अध्यादेश […]