धनगढी : पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कैलालीको घोडाघोडीमा बस दुर्घटना हुँदा एक जनाएको मृत्यु भएको छ।धनगढीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ७४६१ नम्बरको खप्तड मालिका यातायातको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।घोडाघोडी नगरपालिका –५ डोकेबजारमा अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भइ बस दुर्घटना भएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बसले च्यापिएर एकको ज्यान गएको र उनको परिचय नखुलेको जानकारी दिए। बसमा