जापानमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु

२१ भदौ, काठमाडौं । जापानको उत्तरी होक्काइडो टापुमा बिहीबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ८ को मृत्यु भएको छ भने ४० भन्दा धेरै हराइरहेका छन् । ६.७ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पको कारण घरहरु भत्किएका छन् …