टोकियो: जापानको होक्काइदो क्षेत्रमा रहेको उत्तरी टापुमा ६.७ रेक्टर म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी आठ जनाको मृत्यु भएको र सयौंको संख्यामा मानिसहरु घाइते भएको जनाइएको छ। ४० जना भन्दा बढी बेपत्ता रहेको अधिकारीहरुले बताएका छन्।
भूकम्प पश्चात गएको पहिरोका कारण धेरै घरहरु पुरिएको बताइएको छ। जापान सरकारका प्रवक्ता योसिहिडे सुगाले भूकम्प पछि चारवटा पहिरो