राजा स्वदेशमा मात्र पुजिन्छन् तर विद्वान्लाई विश्वले पुज्दछ । जो सादगीको भेषमा सत्ता प्राप्तिमा सुजिन्छन् तर त्यो धुर्त्याइँ जनताले बुझ्दछ । के ८४ मा फेरि पनि झुक्किने कि विवेक प्रयोग गर्ने ? तसर्थ अब नेपालको सन्दर्भमा समृद्धिको सपना साकार पार्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा एक सय सिटको प्रतिनिधिसभा बनाउनुपर्छ । राष्ट्रियसभा खारेज गर्नुपर्छ ।