सुदूरपश्चिमा बढ्यो अपराधका घटनाहरु

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा अपराधका घटनाहरु बढ्दै गएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कर्तव्य ज्यान ५८, जबर्जस्तीकरणी २३५, अपहरण तथा शरिर बन्धक ३, मानव बेचबिखन ८ गरि जघन्य अपराध ३०१, ज्यान मार्ने उद्योग ७३, गर्भ संरक्षण विरुद्धको कसुर १, आत्महत्या दुरुत्साहन ३०, डाँकाचोरी ४ र अन्य चोरी १७६ गरि जम्मा २८४ गम्भीर […]

सम्बन्धित सामग्री

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणाले बढे

काठमाडौँ – पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना ६ गुणा बढीले वृद्धि भएको पाइएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन्। त्यस्तै, आव २०७७/७८ मा तीन हजार नौ सय छ, […]

काठमाडौंमा बढ्यो आर्थिक अपराधका घटना

काठमाडौं । काठमाडौंमा दिनानुदिन आर्थिक अपराधका घटना वृद्धि हुँदै गएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय काठमाडौंमा आर्थिक अपराधका घटनामा वृद्धि भएको बताउनुभएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार प्रहरीवृत्त दरबारमार्गले आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’मा उनले पछिल्लो समय काठमाडौंभित्र आर्थिक अपराधसम्बन्धी ‘चेक बाउन्स’का घटनामा उजुरी […]

जघन्य अपराधका घटना मेलमिलाप गरेर टुंग्याउन हुँदैन : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जघन्य अपराधका घटना मेलमिलाप गरेर टुंगो लगाउन नहुने बताएका छन्।काठमाडौंमा बुधबार आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ मा उनले जघन्य अपराधका घटना मेलमिलाप गरेर टुंगो लगाउन नहुने बताएका हुन्। कुनै पनि काम सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने भन्दै इमान्दार भएर काम गर्न उनले मातहतका निकायलाई निर्देशनसमेत दिए।‘नेपालमा के चलन छ भने ठुल्ठूल

देशभर अपराधका घटना बढ्दाे क्रममा

काठमाडौं । पछिल्लो तथ्यांकले देशभर अपराधका घटना बढेको देखाएको छ । जबरजस्तीकरणी र बैकिङ्ग कसुर, भवितव्य ज्यान, चोरी र सवारी दुर्घटना बढेको देखिन्छ । यसैगरी वित्तीय अपराधका घटना त कहालीलाग्दो हिसाबमा उँभो लागेको छ । यद्यपि ठूला आपराधिक घटनामा भने कमी आएको प्रहरीको दावी छ । एकातिर सरकारले अपराध न्यूनिकरण गर्ने भन्दै विभिन्न प्रभावकारी कार्यक्रम […]

भक्तपुरमा बढ्दै अपराधका घटना

काठमाडौँ,१६ साउन । भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८÷७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढेको बताए । प्रहरी उपरीक्षक श्रेष्ठले भने, “आर्थिक वर्ष २०७६÷७७ मा ६५२ अपराधका घटना भएको भक्तपुरमा […]

महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने विधि र प्रविधिको व्यवस्था गर्न माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् ।शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद पाण्डेले सिसीटिभीको भर परेर अहिले देखिएको महिला हिंसाको घटना नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै सो व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।उनले महिला हिंसा नियन्त्रणका लागि भएका विधि र प्रविधिलाई सुदृढ गरेर लैजान पनि सरकारलाई सचेत

सामाजिक सञ्चालको प्रयोगले ललितपुरमा अपराधका घटना बढ्दो

ललितपुर ।  महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्चालको प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताउनुभएको छ । मुलुकमा भित्रिएको कारोना महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण मोवाइलको प्रयोग गरी अध्ययन लगायत पठनपाठनको क्रियाकलाप अघि बढाउँदा सो सो किसिमका घटना अघि बढेको सुनाउनुभयो ।अनौपचारी सेवा केन्द्र (इन्सेक) ललितपुरले आयोजना […]

कपिलवस्तुमा असोज महिनामा ४४ अपराधका घटना दर्ता

कपिलवस्तुमा असोज महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा ४४ वटा अपराधका घटना दर्ता भएका छन् । २१ वटा मुद्दाका आरोपीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान पुरा गरेको छ । २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।असोजमा कपिलवस्तु प्रहरीले पेन्डिङमा रहेका पुराना ३९ वटा मुद्दा फर्स्योट गरेको छ । प्रहरीको सक्रियताका कारण कपिलवस्तुमा असोजमा ३ करोड १ लाख राजस्व संकलन गरिएको छ । प्रहरीले भदौ महिनामा

अपराधका घटना नियन्त्रणमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दाहेरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो।...