कपिलवस्तुमा असोज महिनामा ४४ अपराधका घटना दर्ता

कपिलवस्तुमा असोज महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयमा ४४ वटा अपराधका घटना दर्ता भएका छन् । २१ वटा मुद्दाका आरोपीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान पुरा गरेको छ । २३ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले रातोपाटीलाई बताए ।असोजमा कपिलवस्तु प्रहरीले पेन्डिङमा रहेका पुराना ३९ वटा मुद्दा फर्स्योट गरेको छ । प्रहरीको सक्रियताका कारण कपिलवस्तुमा असोजमा ३ करोड १ लाख राजस्व संकलन गरिएको छ । प्रहरीले भदौ महिनामा

सम्बन्धित सामग्री

अपराधका घटना बढेको प्रहरीको तथ्याङ्क

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आवमा मुद्दा दर्ता र अपराधका घटना बढेको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यकाका तीन

काठमाडौंमा आर्थिक अपराधका घटना सबैभन्दा धेरै

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंमा अघिल्लो एक महिनामा बैंकिङ कसुर र आर्थिक अपराधका १६ सय ४७ निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामा वित्तीय अपराधका उल्लेख्य निवेदन परेका छन् । त्यसो त वितेको वर्ष पनि आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका थिए […]

काठमाडौंमा बढे अपराधका घटना, यस्तो छ प्रहरीको विवरण

काठमाडौं । काठमाडौं प्रहरीले गत साउनको तुलनामा यस वर्षको साउनमा अपराधका घटना बढेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत वर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा यस वर्ष साउनमा १ हजार २७५ अपराधका घटना भएको जनाएको छ । काठमाडौं परिसरमा सबैभन्दा बढी ५६० वटा बैंकिङ कसुरका मुद्दा दर्ता […]

अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

काठमाडौँ- मुलुकमा अपराधका घटनाहरू बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।  साइबर अपराधका...

अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

काठमाडौँ- मुलुकमा अपराधका घटनाहरू बढेको प्रहरीले जनाएको छ । गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो । यस्तै पक्राउ पर्नेको सङ्ख्या ११ दशमलव २२ प्रतिशतले बढेको प्रहरी नायब महानिरीक्षक एवं नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।  साइबर अपराधका...

ओखलढुङ्गा : यौनजन्य अपराध बर्सेनि बढ्दै , लकडाउनमा अझै बढी

ओखलढुङ्गा - ओखलढुङ्गामा यौनजन्य अपराधका घटना बर्सेनि बढिरहेका छन् । बलात्कार, बलात्कार प्रयास र बाल यौन दुरुपयोगका घटनामा वृद्धि भएका छन् ।  लकडाउनकाे समयमा कोठामा बसेर इन्टरनेट चलाउने, विद्यालयको बोझ कम हुने र फुर्सदमा अनेक कुरा सोच्न समयमा हुने भएकाले बालबालिका र युवायुवती यस्ता अपराधमा संलग्न भएको पाइएको हो ।  जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दर्ता भएका यस्ता अपराधका घटनाको तीन वर्षको अभिलेखमा बर्सेनि यस्ता घटना बढिरहेका छन् ।  चेतनाको विकासले उजुरी गर्ने बढेको मात्रै नभइ बालबालिका...

नेपालमा एक वर्षमा ४० हजारभन्दा बढी अपराधका घटना दर्ता

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा कुल ४० हजार १२० वटा अपराध सम्बन्धी घटना दर्ता भएका छन्।अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष अपराधका घटनामा ४.२४ प्रतिशतले कमी आएको नेपाल प्रहरीले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कुल ४१ हजार ८९८ अपराधसँग सम्बन्धित घटना प्रहरीमा दर्ता भएका थिए।गत आर्थिक वर्ष नेपालमा प्रतिदिन ११० वटा अपराध सम्बन्धी घटना दर्ता भएका थिए।

सुर्खेतमा दुईहजार बढी अपराधका घटना दर्ता

सुर्खेत :  जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चार वर्षमा दुई हजार तीनसय ३४ वटा अपराधका घटनाहरू दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ को हालसम्म विभिन्न प्रकृतिका  २ हजार ३ सय ३४ वटा अपराधका घटना घटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ९६ वटा, आर्थिक वर्ष २०७५/०७६ मा ६ सय ९६ वटा, आर्थिक वर्ष ०७६/७७ मा ६ सय ६२ र आर्थिक वर्ष २०७७/०७८ को हालसम्म ५ सय २० वटा विभिन्न प्रकृतिका अपराधिक घटेका घटना दर्त...