काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जघन्य अपराधका घटना मेलमिलाप गरेर टुंगो लगाउन नहुने बताएका छन्।काठमाडौंमा बुधबार आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल’ मा उनले जघन्य अपराधका घटना मेलमिलाप गरेर टुंगो लगाउन नहुने बताएका हुन्। कुनै पनि काम सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने भन्दै इमान्दार भएर काम गर्न उनले मातहतका निकायलाई निर्देशनसमेत दिए।‘नेपालमा के चलन छ भने ठुल्ठूल