पथरी / सेल्फी फोटो खिच्न र टिकटक बनाउन लोकप्रिय रहेको गन्तब्यको सेल्फी रोडमा नयाँ बर्षको दिन मानिसको ठुलो भिड भएको थियो । आन्तरी तथा बाहिय पर्यटकीय आकर्षण गर्न सफल मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ मा अवस्थित सेल्फी रोडमा १ गते देखि घोडा सवार बग्गि सवार (डागा) र नेपाली पोषाक समेत भित्रिएको छ । चौतारी...
The post पथरीकाे सेल्फी रोडमा बग्गि र घोडा appeared first on Purbeli News.