काठमाडाैं – सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित आज विश्व हात धुने दिवस मनाईंदैछ । हरेक वर्षको अक्टोबर १५ तारिखमा हात धुने दिवस मनाउने गरिएको छ ।
यसवर्षको दिवस हात धुने र खाना बीचको सम्बन्धमा केन्द्रित भई खाद्य स्वच्छता र पोषणसँग जोडिएको छ । हरेक पटक खाना खानु र खुवाउनु अघि तथा खा...