काठमाडौँ- बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने स्याङ्जा आधींखोला गाउँपालिका–४ घर भएका ५२ वर्षीय काजी गुरुङ छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनले गत फागुन १ गते बैंकिङ कसूर मुद्दामा उनलाई ६ दिन कैद र ४० लाख रूपैयाँ […]