निर्वाचन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर, नागरिकका जिज्ञासा र गुनासा सम्बोधन गरिने

निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गर्दै आयोगले मंगलबारदेखि औपचारिकरूपमा कल सेन्टर सञ्चालनमा ल्याएको हो ।  नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।  निःशुल्क टोल फ्रि नम्बर ११०२ रहेको कल सेन्टर शुभारम्भ गर्दै प्रमुख निर्वाचन...

सम्बन्धित सामग्री

कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासाको सम्बोधन : निर्वाचन आयोग

निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ ।गत २८ असोजदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा ७ कात्तिकसम्म आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको उसले जनाएको छ । आयोगका अनुसार