‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई प्रायोजन गर्दै टिभिएस

टिभिएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसीप २०२१’ को लागि आज प्रायोजन गर्ने भएको छ। च्याम्पियनसीप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरू हुने कम्पनीले बताएको छ। प्रतियोगिताका तीन भाग्यशाली विजेताले टिभिएस एन्टर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्ने मौका पाउनेछन्। यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुतुथजडित स्कुटर टिभिएस एन्टर्क १२५ सुपरको ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ। जगदम्बा […]

सम्बन्धित सामग्री

टिभिएसले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिपको प्रायोजन गर्ने

दुईपांग्रे र तीनपांग्रे सवारीसाधन निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा आयोजना हुने पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को प्रायोजना गर्ने भएको छ । टिभिएस मोटर कम्पनीको टिभिएस एनटर्क १२५ को ट्यागलाइन ‘प्ले स्मार्ट’...

टिभिएसले पब्जी मोबाइल च्याम्पियनसिप प्रायोजन गर्ने

काठमाडौं, बैशाख ५ । दुईपांग्रे र तीनपांग्रेको प्रतिष्ठित निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा पब्जी मोबाइल च्याम्पियनसिप २०२१ को लागि प्रायोजन गर्न लागेको छ। यो कार्यक्रम टिभिएस मोटर कम्पनीको ब्लुटुथजडित स्कुटर टिभिएस एनटर्क१२५ को ट्यागलाइन पे स्मार्ट रहेको कम्पनीले जनाएको छ। च्याम्पियनसिप रेजिस्ट्रेसन वैशाख ५ देखि सुरु हुने कम्पनीले जनाएको छ। योजना अन्तर्गत तीन भाग्यशाली विजेताले […]