१५ वैशाख, काठमाडौं । निक्षेपको ब्याजदर घटेसँगै सरकारी ऋण उठाउन औजार वैदेशिक रोजगार बचतपत्रको पनि ब्याजदर घट्न लागेको छ । नेपाल सकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार १७ वैशाखदेखि नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बरारको वैदेशिक रोजगार बचतपत्रमा […]