न्याय सुनिश्चित गर्न सकारात्मक सोच आवश्यक

प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतलाई सबै किसिमका दबाब, पूर्वाग्रह र विकृतिबाट मुक्त राख्दै स्वतन्त्र रूपमा न्याय सम्पादन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने बताउनुभएको छ। मुलुकमा ऐन, नियमको सङ्ख्या पर्याप्त भएर मात्र जनताले न्याय पाउने कुरा सुनिश्चित हुन सक्दैन भन्नुहुँदै उहाँले जनताले न्याय पाउन न्यायाधीश, वकिल, कानुन व्यवसायी सबैमा सकारात्मक सोच र उच्च नैतिकता हुनु आवश्यक रहेको बताउनुभयो।

सम्बन्धित सामग्री

राजनीतिप्रति सकारात्मक सोच ल्याउन जनतामाझ पुग्नैपर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राजनीतिप्रति आमजनताको सोच सकारात्मक बनाउन उनीहरुका आवश्यकता बुझेर दलहरु अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन्।   प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...

जब निराशा बढ्छ, सकारात्मक सोच भएका मानिसको साथमा रहनुहोस्

एजेन्सी, २२ मंसिर । असफलता र समस्याका कारण निराशा र भ्रम बढ्न थाल्छ, तर हामी कुनै पनि परिस्थितिमा निराश हुनुहुँदैन। निराशाको कारण चीजहरू थप जटिल हुन्छन्। यस्तो प्रतिकूल समयमा हामीले के गर्नुपर्छ, हामी नारदमुनिबाट सिक्न सक्छौं। नारद मुनि र वेदव्याससँग सम्बन्धित कथा प्रचलित छ। कथाका अनुसार एक दिन व्यास निकै निराश हुनुहुन्थ्यो, उहाँले धेरै ग्रन्थहरू […]

सूचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया

भक्तपुर । भक्तपुरमा सूचनाको हक र सकारात्मक सोच विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति गर्दै सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने बताउनुभयो । यो हकलाई अध्ययन गर्ने र सकारात्मक […]

सकारात्मक सोचले सफलता मिल्छ

एजेन्सी, ५ असार । सकारात्मक सोच भएका मानिसहरूलाई ठूलो सफलता मिल्छ । यदि कुनै पनि काम नकारात्मक सोचका साथ गरिन्छ भने सफल हुने सम्भावना निकै कम हुन्छ । राम्रो कुरा बारम्बार पढेर सुन्ने हो भने हाम्रो सोच सकारात्मक हुन थाल्छ । यस सम्बन्धमा सन्त कबीरको एउटा भनाई धेरै प्रसिद्ध छ। कबीरको प्रवचन सुन्न दिनहुँ एकजना […]

देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको छ : गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहिएको बताए ।महामन्त्री थापाले देशमा धेरै कुराहरू बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताए । विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरू जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए […]

देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिए : गगन थापा

काठमाण्डाै – सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताउनु भएको छ ।  महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताउनु भएको हो । विनायक सिद्धी कलेजले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले तन्नेरीहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनु भयो । महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्पसहित आफूले अवको १०/१५ ...

देश सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरू चाहियो : गगन थापा

विनायक सिद्धी कलेजले काठमाडौंले गरेको कार्यक्रममा उहाँले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताउनुभयो ।

युवाहरूमा सकारात्मक सोच हुन जरुरी छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका युवाहरु चाहिएको बताएका छन्। विनायक सिद्धी कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले युवाहरु जोशिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताएका हुन्। थापाले नेपाललाई योभन्दा धेरैमाथि पु¥याउन अवको १०÷१५ वर्षमात्रै सक्रिय राजनीति गर्ने बताए।

सही दृष्टिकोण,सकारात्मक सोच र खुसी हुने कला

सुख र दुःख जीवनका दुई पाटा हुन् । दुःखी हुनु भन्दा सुखी भएर बाच्नु कहाँ हो कहाँ राम्रो हो तर आफ्नो सुखको महलमा कसैको दुःख, पिडा, वेदना र रोदनको जग नहोस् । यत्ति कुरामा सचेत भईयो भने कसैप्रति कुनै प्रकारको हिंसा हुने छैन।कसैलाई थिचोमिचो नगरी,कसैलाई नदबाई,कसैको अवसर नखोसी,कसैलाई नखसाली आफूलाई माथि उठाउनु सकारात्मक सोचको परिणाम […]