सरकारले इन्धनमा लगाउँदै आएको कर कटौती गरी मूल्य घटाएको छ । इन्धनको बढ्दो मूल्यका कारण बजारमा अत्यधिक महँगी बढेको गुनासो पनि सरकारले इन्धनमा कर घटाएको हो । सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर कर कटौती गर्ने निर्णय गरेर शनिबार राति १२ बजेदेखि लागू गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले […]