मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले शुक्रबार शपथ ग्रहण पश्चात पदभार ग्रहण गर्नुभएको छ । शपथग्रहण गरेलगतै जनकपुरधामको मुजेलियास्थित शहिद गेटमा शहिदहरु प्रति माल्यअपर्ण गरी मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर पदभार ग्रहण गर्दै विभिन्न निर्णयहरु गर्नुभएको छ ।

सम्बन्धित सामग्री

मधेश प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. साह नियुक्त

जनकपुरधाम । मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन प्रसाद साह नियुक्त भएका छन् । जनकपुरधाम उपमहानगरपालिका १ घर भएका  साहलाई मुख्यमन्त्री सतिश कुमार सिंहले आज आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनी आजै पदभार ग्रहण गर्ने बुझिएको छ । तत्कालीन मुख्यमन्त्री सरोज कुमार यादवले आयोगको उपाध्यक्षमा डा. नथुप्रसाद चौधरीलाई नियुक्त गरेका थिए […]

पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले गरे ९ निर्णय

२५ जेठ, जनकपुरधाम।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पदभार ग्रहण गर्दै ९ वटा निर्णय गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदलाई प्राथमिकतामा राखेर ९ वटा निर्णय गरेका हुन् । मुख्यमन्त्री सिंहले मधेशका १३६ पालिकालाई …

यादवले सम्हाले मधेश प्रदेश मुख्यमन्त्रीको कार्यभार

जनकपुरधाम : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन्।मधेश भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनीयताको शपथ लिएपछि उनले शुक्रबार जनकपुरधाममा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको शहीदद्वार पुगेर शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए।मुख्यमन्त्री यादवले शहिदहरूको तस्वीरमा माल्यार्पणपछि मुख्यमन्त्री कार्यालय पुगेका पदभार सम्हालेका छन्। उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराएका हुन्।पद सम्ह

मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण

जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन्। शुक्रवार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको सपथ लिएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।