मधेशका मुख्यमन्त्री सिंहद्वारा पदभार ग्रहण, ‘एक पालिका एक कृषि उत्कृष्टता केन्द्र स्थापना’ गर्ने निर्णय

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले १ सय ३६ वटै स्थानीय तहमा बाँझो जग्गा उपयोग गरी नमुना कृषि विकास मोडल लागू गरी 'एक पालिका एक कृषि उत्कृष्टता केन्द्र' स्थापना गर्ने निर्णय गरेका छन् ।

सम्बन्धित सामग्री

रुकुम पश्चिमका स्थानीय तहका पहिला निर्णय

रुकुम पश्चिम -रुकुम पश्चिमका कुन स्थानीय के निर्णय गस्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधी निर्वाचित भएपछि रुकुम पश्चिमका विभिन्न स्थानीय तहहरूले पहिलो निर्णयहरू गरेका छन । त्यसका साथै पालिका प्रमुखले पदभार ग्रहण गर्दा पनि विभिन्न निर्णय गरेका थिए । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले गाउँपालिका भरीका विद्यालयलाई जस्तापाताको छाना मुक्त गर्ने निर्णय गरेका […]

मध्यनेपालमा दीर्घरोगीलाई मासिक भत्ता, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षा

लमजुङ-लमजुङको मध्यनेपाल नगरपालिकाले नगरभित्रका दीर्घ रोगीहरुलाई मासिक भत्ता दिने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा निर्वाचित नेतृत्वले नगरभित्रका दीर्घरोगीहरुलाई मासिक तीनहजार रुपैयाँ भत्ता दिने निर्णय गरेको हो ।दोश्रो पटक नगरप्रमुख निर्वाचित रमेश कुमार पाण्डेले पदभार ग्रहण गरेसँगै नगरबासीका हितमा दुईवटा घोषणा गरेका हुन् । नगरप्रमुख पाण्डेले पालिका भित्रका दीर्घरोगीहरुलाई मासिक भत्ता देखि सामुदायिक क्याम्पसमा […]

दैलेख : नारायण नगरपालिका–११ ले बजेट सुनाएर मात्र कार्यक्रम सुरु गर्ने

दैलेख – दैलेख नारायण नगरपालिका–११ ले आफूले गर्ने हरेक कार्यक्रमको विनियोजित बजेट जानकारी गराएर मात्र कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । पालिका चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई आज बुधवार पदभार ग्रहण गराउँदै वडाले याे निर्णय गरेको हो । नारायण नगरपालिका–११ का नवनिर्वाचित अध्यक्ष दीर्घबहादुर मल्लले सुशासन र पारदर्शिताका निम्ति वडा र मातहतबाट हुने काममा बजेटबारे जानकारी गराएर मात्र कार्यक्रम सुरु गर्न अनिवार्य गराइने बताउनुभयो । वडामा सञ्चालित आयाेजनाकाे लागत, लाग्ने समय र कार्य विवरण सबैले देख्न ...

कालीगण्डकी गाउँपालिकाले  पालिकाभरीका सबै नागरिकको निशुल्क स्वास्थ्य बीमा गरिदिने

गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ।दोस्रो कार्यकालका लागि निर्वाचित भएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका  १५ हजार नागरिकहरुको निशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिए।पालिका भित्रका नागरिकहरुको निशुल्क स्वास्थ्य बीमाले न्यून आय भएका जनताहरुलाई ठूलो राहत मिल्ने भन्दै यस्तो निर्णय गरिएको उनले बताए।जनताको स्वास्थ्य प्रति स्थानीय सरकार  गम्भीर भएको भन्दै पालिका भित्र रहेका स्वास्थ्य

पालिकाको नेतृत्व सम्हालेसँगै अध्यक्ष तिमल्सिनाले गरे टेन्डर खारेज

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिनाले गाउँपालिका भवन निर्माणसम्बन्धी टेन्डर खारेज गरेका छन् । अध्यक्षको रुपमा पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गर्दै उनले गाउँपालिकाको अघिल्लो नेतृत्वले भवन निर्माणका लागि अघि बढाएको  टेण्डर प्रक्रिया खारेज गरेका हुन् । पालिकावासीले गाउँपालिकाको केन्द्र अपायक भएको गुनासो गरेपछि तत्काल निर्माण प्रक्रिया रोक्न टेण्डर खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेको तिमल्सिनाले रातोपाटीलाई जानकारी दिए । विगतमा पालिका केन्द्र तोक्ने विषयमा  पालि

बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस निर्वाचित

बाजुरा – गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । जिल्लामा पाँच गाउँपालिका र चार नगरपालिकामध्ये तीनवटा नगरपालिका र पाँचवटा गाउँपालिकाको मत परिणाम सार्वजनिकसँगै  नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथग्रहण गर्दै आफ्नो पदभार ग्रहण गरेका छन् । जिल्लाका नौ पालिका नेकपा ९एमाले०ले दुई नगरपालिका र […]

‘नागरिकको स्वास्थ्य बिमादेखि फ्रिवाईफाईसम्म’

जुम्ला -नवनिर्वाचित पालिका प्रमुखहरूले मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको शपथ लिएसँगै पदभार ग्रहण तथा धमाधम महोत्वकांक्षी पहिलो निर्णय गरिरहेका छन् । जसअन्तर्गत जुम्लाको हिमा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष लक्ष्मण बहादुर शाहीले पदभार ग्रहण गर्दै हिमाका प्रत्यक नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने लगायतका ६ वटा निर्णय गरेका छन् ।आर्थिक अभावले उपचार नपाएर रोगसँग लडिरहेका जनताको […]

सोताङ गाउँपालिका अध्यक्षको पहिलो निर्णय : ७० वर्ष माथिकालाई घरघरमा औषधी उपचार

सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिकाले ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरघरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ।नवनिर्वाचित गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पदभार ग्रहण गरे लगत्तै पालिका भित्रका ७० वर्ष माथिका नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराउने निर्णय गरेका हुन्।यस्तै मतदानको क्रममा झडपमा परी ज्यान गुमाएका सुदिप राईको हत्यारालाई कारबाहीको दायरामा ल्याउने निर्णय भएको छ।अध्यक्ष बस्नेतले राईको हत्याको सत्यतथ्य छानबिनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने ब

प्युठानका जनप्रतिनिधिले लिए शपथ

प्युठान । प्युठानका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएका छन् । शपथ लिए लगत्तै सबै जनप्रतिनिधिहरूले सम्बन्धित पालिका र वडामा गएर पदभार ग्रहण समेत गरेका छन् । दुई नगरपालिका र सात वटा गाउँपालिकाका प्रमुखरअध्यक्षहरुले मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायधीश श्यामलाल घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र […]