मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहको प्राथमिकता- संघीयतामाथिको प्रहार रोक्ने, सुशासन कायम राख्ने (भिडिओ)

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयतामाथि हुने प्रहार रोक्ने र सुशासन कायम राख्ने विषय मुख्य प्राथमिकता रहेको बताएका छन् । पद तथा गोपनीयताको शपथग्रहण लगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दै आफ्नो प्राथमिकताबारे जानकारी गराए । उनले विगत ६ वर्षदेखि ट्रेण्ड बदल्ने बताए । उनले भने, ‘अहिले कोलाब्रेशनको […]