नेटोमा सदस्यताका लागि आवेदन दिने फिनल्याण्डको औपचारिक घोषणा

काठमाडौं– फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तोलेले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सदस्यताका लागि आवेदन दिने औपचारिक घोषणा गरेका छन् । राष्ट्रपति निनिस्तोले राजधानी हेलसिन्कीस्थित राष्ट्रपतीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेटोमा सदस्यताका लागि आवेदन दिने घोषणा गरेका हुन् । ‘आज हामी राष्ट्रपति तथा सरकारको विदेश नीति समिति मिलेर फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने निर्णय गरेका छौँ […]

सम्बन्धित सामग्री

डिभी २०२५ अक्टोबरको पहिलो साता खुल्ने, भर्दा ध्यान दिनुपर्ने ५ कुराहरु

अमेरिकी विदेश मन्त्रालयले २०२५ को डिभी अक्टोबरको पहिलो साता खुल्ने जनाएको छ । डिभी २०२५ का लागि अक्टोबरको सुरुमा आवेदन खुलाइने उल्लेख गर्दै सबै योग्यहरुलाई आगामी अक्टोबरमा खुल्ने डिभी भर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ । यद्यपि कहिलदेखि कहिलेसम्म भर्न सकिने भन्नेबारे औपचारिक मिति भने केही दिनमा घोषणा गरिने छ । डिभी लोटरी भर्न […]

परीक्षणकालपछि अमेरिकामा एसाइलम आवेदन अनलाइनबाट दिनसकिने औपचारिक घोषणा

युएससीआईएसले अमेरिकामा युएससीआईएसमा फाइल गरिने एसाइलम आवेदनहरु अनलाइनबाट फाइल गर्न सकिने घोषणा गरेको छ । केही महिनादेखि एसाइलम आवेदन अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरेपनि यो केबल परीक्षणका रुपमा मात्र रहेको थियो, औपचारिक रुपमा घोषणा गरिएको भने थिएन । अब फर्म आई ५८९ अनलाइनबाट फाइल गर्न सकिने व्यवस्था गरिएको हो । अनलाइन फाइलिङले आवेदकहरूलाई इलेक्ट्रोनिक […]

नाटोमा सहभागी हुन युक्रेनले दियो आवेदन

एजेन्सी । रुसले बिहीबार औपचारिक रूपमा युक्रेनको भागहरू गाभेको घोषणा गरेको थियो। रुसले युक्रेनका यी क्षेत्रमा ‘जनमत संग्रह’ गराएको थियो, जसलाई युक्रेन सरकार र पश्चिमी देशहरूले अवैधानिक भनेका छन्।

फास्ट ट्र्रयाकबाट नेटो सदस्यता लिने युक्रेनको घोषणा

युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले शुक्रबार युक्रेनले नेटो सैन्य गठबन्धनको फास्ट ट्र्याक सदस्यताको लागि औपचारिक रूपमा आवेदन गरिरहेको र किभ मास्कोसँग वार्ताका लागि तयार रहेको तर राष्ट्रपति भ्लादिमिर पुटिनसँग नभएको बताएका छन् ।

अन्ततः स्विडेन र फिनल्यान्ड नेटोमै जाने भए

स्टकहोम । लामो समयदेखि द्विविधामा रहेका स्विडेन र फिनल्यान्डले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सदस्यता लिने घोषणा गरेका छन् । रुस–युक्रेन युद्धको कारण देखाउँदै अन्ततः उनीहरू नेटोमै संलग्न हुने भएका हुन् ।   स्विडेनका सत्तारुढ सोसियल डेमोक्रेट्सले आफूहरूले पश्चिमी सुरक्षा गठबन्धनमा आबद्ध हुने प्रस्तावलाई समर्थन गरेको बताएपछि मुलुकलाई औपचारिक रूपमा आवेदन...

अन्तत: नेटोमा सामेल हुने फिनल्याण्डको औपचारिक घोषणा

युक्रेनमा जारी रुसी युद्धकाबीच फिनल्याण्डले ३० सदस्यीय पश्चिमी सैन्य गठबन्धनलाई विस्तार गर्न मार्ग प्रशस्त गर्दै नेटोमा सदस्यताका लागि आवेदन दिन तयार रहेको घोषणा गरेको छ ।

विश्वकै धनी दम्पत्तिमध्ये एक बिल गेट्स र मेलिन्डा औपचारिक रुपमा अलग भए

एजेन्सी। विवाहको २७वर्षपछि विश्वकै धनी दम्पत्तिमध्ये एक बिल गेट्स र मेलिन्डा औपचारिक रुपमा अलग भए भएका छन्। उनीहरुको सम्बन्धबिच्छेदले हिजो पूर्णता पाएको छ। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र मेलन्डाबीच घोषणा गरेको तीन महिनापछि सम्बन्ध बिच्छेदले पूर्णता पाएको हो। गत मे३का दिन दम्पतीले सम्बन्धबिच्छेदको लागि आवेदन दिएको थियो। उनीहरुले आपसी समझदारीमा अलग भएको र परोपकारी कार्यलाई निरन्तरता दिने बताएका छन्।

बुद्ध एयरले नेपालगन्ज–नयाँ दिल्ली उडान ८ महिनाभित्र सुरु गर्ने घोषणा

आगामी ८ महिनाभित्र बुद्ध एयरले नेपालगञ्जदेखि भारतको राजधानी नयाँदिल्लीसम्मको हवाई उडान सुरु गर्ने जनाएको छ । बुद्ध एयरले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको पहिलो पटक औपचारिक जानकारी गराउँदै बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगन्ज–दिल्ली–नेपालगन्ज उडानका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिई सकिएकाले उडानका सबै प्रक्रियाहरु पूरा गर्न करिब ८ महिना लाग्ने भएकाले ८ महिनाभित्र उडान सुरु गर्ने बताए ।