बुटवलमा सार्वजनिकस्थलका घरटहरा हटाउन थालियो

लुम्बिनी, २३ पुस । बुटवल उपमहानगरपालिकाले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन सुरुआत गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, उद्यान र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिकस्थलमा निर्माण भएका घरटहरा हटाउन थालिएको उपमहानगरपालिकाले जनाएको छ । अतिक्रमित क्षेत्र हटाउने कार्यक्रमअन्तर्गत आइतबार वडा नं ५ हाटबजार लाइनका तीन र नेपालगञ्ज रोडको एक […]

सम्बन्धित सामग्री

बुटवलमा सार्वजनिक क्षेत्र ओगटेका घरटहरा हटाउन सुरु

रुपन्देही । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी बनाएका संरचना हटाएर विश्रामस्थल, पार्क र चौतारी निर्माण गरिने उपमहानगरले जनाएको छ । अभियानअन्तर्गत आइतबार बुटवल उपमहानगरपालिका- ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काइएको छ । पटक पटक पत्राचार गरे पनि सार्वजनिक […]

बुटवलमा राजमार्ग मिचिएका घरटहरा भत्काउन सुरु

रुपन्देही - बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घरटहरा हटाउने काम सुरु भएको छ ।  बुटवल–बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत सडकको सीमा मिचेर बनाइएका घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो । चौराहा, मिलनचोक र ट्राफिक...