बुटवलमा राजमार्ग मिचिएका घरटहरा भत्काउन सुरु

रुपन्देही - बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घरटहरा हटाउने काम सुरु भएको छ ।  बुटवल–बेलहिया ६ लेन सडकखण्ड अन्तर्गत सडकको सीमा मिचेर बनाइएका घरटहरा डोजर लगाएर हटाउन सुरु गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिनुभयो । चौराहा, मिलनचोक र ट्राफिक...