बुटवलमा सार्वजनिक क्षेत्रका घरटहरा हटाउने अभियान सुरू, पार्क र चौतारी निर्माण गरिने
बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान शुरु गरेको छ। सार्वजनिक स्थल अतिक्रमण गरी संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गरिने उपमहानगरपालिकाले जनाएको छ।
अभियानअन्तर्गत आइतबार...
रुपन्देही । बुटवल उपमहानगरपालिकाले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको छ । सार्वजनिकस्थल अतिक्रमण गरी बनाएका संरचना हटाएर विश्रामस्थल, पार्क र चौतारी निर्माण गरिने उपमहानगरले जनाएको छ । अभियानअन्तर्गत आइतबार बुटवल उपमहानगरपालिका- ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काइएको छ । पटक पटक पत्राचार गरे पनि सार्वजनिक […]