काठमाडौं, २६ बैशाख । नेकपा (एमाले)का नेता भीम रावलले दुई देशको नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको भन्दै प्रश्न सोधेका छन्। मंगलबार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले दुई देशको नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको भन्दै प्रश्न सोधेका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गृहमन्त्री रहँदा निजी कम्पनीलाई सम्पूर्ण […]