काठमाडौंको माछापोखरीबाट दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी

काठमाडौं- काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाट दिनदहाडै ५ लाख रुपैयाँ नगद चोरी भएको छ । रोकिराखेको गाडीमा राखिएको कालो झोला चोरी भएको हो। उक्त ५ लाख रुपैयाँ नगद रहेको र चोरी भएको छ। झोलामा दिनेशकुमार श्रेष्ठको नगद, चेक र कागजपत्रसमेत रहेको प्रहरीले जनाएको छ। बालाजुका प्रहरी प्रमुख मनोजित कुवँरका अनुसार मंगलबार बिहान करिब ९ […]

सम्बन्धित सामग्री

किसान सहकारीको झन्डै ६ लाख रुपैयाँ चोरी

गैँडाकोटको भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा गए राति चोरी भएको छ । सहकारी कार्यालयमा रहेको ५ लाख ९१ हजार नगद चोरी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बाफलको सेती गणेश बचत सहकारी संस्थाबाट १५ लाख रुपैयाँ चोरी

काठमाडौं । काठमाडौंको एक सहकारी संस्थाबाट पैसा चोरी भएको छ । नागार्जुन नगरपालिका–४ बाफल सोल्टीदोबाटोस्थित सेती गणेश ऋण तथा बचत सहकारी संस्थाबाट करिब १५ लाख रुपैयाँ चोरी भएको हो । सहकारी संस्था रहेको भवनको मुलढोकाको ताल्चा फुटाएर अपरिचित व्यक्तिहरूको उक्त नगद चोरी गरेको खुलेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चोरीमा...

उदयपुरमा पेट्रोल पम्पको काउन्टरबाट साढे पाँच लाख रुपैयाँ चोरी, दुईजना पक्राउ

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनीष सिलवाल छन् । उक्त काउन्टरको ताला फुटाई नगद पाँच लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएका उनीहरूलाई जिल्ला...

बुटवलमा सुनचाँदी पसलबाट ३ करोडको सुन र गहना चोरी

१४ वैशाख, बुटवल । बुटवलको बीपीचोक नजिकै एक सुनचाँदी पसलबाट ३ करोड बराबरको सुनका तयारी गहना, कांचो सुन र ५ लाख रुपैयाँ नगद चोरी भएको छ । कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सोमबार राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी […]

भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट सात लाख रुपैयाँ चोरी

काठमाडौं । भक्तपुरमा खल्पिटार वचत तथा ऋण सहकारीबाट झण्डै सात लाख रुपैयाँ चोरी भएको छ । सूर्यविनायक नगरपालिका–२ खल्पिटार बालकोटस्थित खल्पिटार वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ गएराति चोरी भएको हो । सहकारीको च्यानलगेट फुटाई भित्र दराज तथा सेफमा रहेको उक्त नगद चोरी...

घरमा कोही नभएको मौका छोपी सुन र नगद चोरी गर्ने चार पक्राउ

गत १२ पुसमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठको घरबाट १३ तोला सुनका गरगहना र नगद एक लाख रुपैयाँ चोरी भयो । चौतारा साँगाचोकगढी नगरपालिका–५ पुरानो बजारमा उनको घर...

बचत तथा ऋण सहकारीको लकर फोरी ९ लाख चोरी

दाङ। दाङको गढवा गाउँपालिका–४ रामनगरस्थित ओम बचत तथा ऋण सहकारी संस्थाबाट नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको छ। अपरिचित व्यक्तिले उक्त सहकारीको झ्याल फोडेर प्रवेश गरी लकरमा रहेको उक्त नगद चोरी गरी फरार भएको प्रहरीले बताएको छ। चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।