‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ’

काठमाडौं, २८ असार । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हाम्रो देश सृष्टि रहेसम्म रहने बताएका छन्। बिहीबार राष्ट्रियसभामा बोल्दै मन्त्री खड्काले हाम्रो देश सृष्टि रहेसम्म रहने र मुलुकको रक्षाका लागि नेपाली सेना पूर्णप्रतिबद्ध रहेको बताएका हुन्। उनले भने,‘सृष्टि रहेसम्म हाम्रो देश रहन्छ, हाम्रो मुलुक संसार रहेसम्म रहन्छ। त्यतिबेलासम्म हाम्रो मुलुक रक्षाका लागि, मुलुकको भौगोलिक अखण्डता, […]

सम्बन्धित सामग्री

एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक ओरालोतिर लाग्छ: रञ्जिता श्रेष्ठ

बिहिबार फेसबूमा स्टाटस लेख्दै उनले आफ्नो देश समृद्धिमा पुगोस् भन्ने चाहना भएको बताउँदै एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक ओरालोतिर लाग्ने बताएकी हुन्।...

गठबन्धनको कारण मुलुक भयावह अवस्थामा पुग्यो : ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको बताएका छन् ।  बिहीबार भक्तपुरको बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनका कारण मुलुक अप्ठेरो र भयावह अवस्थामा पुगेका कारण त्रसित भएर गठबन्धनका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । उनले सरकार गठनका साथै देश बनाउने कुरामा आगामी […]

‘वैदेशिक ऋणले मात्र देश चल्दैन, पार्टीहरूले आफूलाई बदल्नुपर्छ’

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देश बदल्न पार्टीहरूले आफूलाई बदल्न सक्नुपर्ने टिप्पणी गरेका छन्। उनले विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहेसम्म मुलुक नबन्ने बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘विप्रेषण, भन्सार राजस्व र वैदेशिक ऋणले देश चलाउने र घुस तथा कमिसनले जीवन चलाउने सदाबहार चिन्तन संस्कृतिमा आधारित राजनीति रहे सम्म मुलुक बन्दैन। देश र जनताले दुःख पाइराख्छन

मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न सक्दैन: मन्त्री चौधरी

काठमाडौँ।नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको बताएका छन्।सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरेका छन्।

घमण्डी नेताकै कारण हाम्रो देश नबनेको हो : मन्त्री चौधरी

काठमाडौं :  नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गरेका छन्।सोमबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्। उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गरे। मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए।उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारीको खाडल भर्न अब लाग्ने बेला भएको बताए।उनले भन

क्रोएसियाद्धारा २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीलाई देश छाड्न आदेश

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ ।  रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् ।  रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्न

भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं । सरकारले भिजिट भिसामा मलेसियालगायतका खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १० माघबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा जारी सूचनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिरहेको र विभिन्न उद्देश्यले […] The post भिजिट भिसामा खाडी मुलुक जान रोक appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो देश जहाँ अहिले सन् २०१४ चलिरहेको छ !

अंग्रेजी क्यालेन्डर अनुसार सन् २०२२ सुरु भैसकेको छ । तर संसारमा एउटा यस्तो देश छ जहाँ अहिले सन् २०१४ चलिरहेको छ । हो, अफ्रिकी मुलुक इथियोपियामा अहिले २०१४ साल चलिरहेको छ । सेप्टेम्बर ११ मा नयाँ वर्ष सुरु हुने इथियोपियाको क्यालेन्डर अंग्रेजी क्यालेन्डर भन्दा करीब पौने ८ वर्ष पछाडि छ । इथियोपिया संसारका अन्य देशहरुसँग […]

साथी, हामीले आफ्नो देश भुलेका छैनौं

तेरो देशद्रोही पलायनवादको परिभाषा भित्र मुलुक बाहिरका सबै नेपाली पर्छन् भने भोलि चोकको चिया पसलमा चियाको चुस्की र चुरोटको सर्को तान्दै गर्दा याद गर्नू, हाम्रो पसिना विदेशमा बग्छ र तँहरुलाई पुरै देश धानेको भ्रम छ। सुन् साथी, जुन दिन म हरियो राहदानी बोकेर देश छोडेको थिएँ त्यही दिन आफूसँगै नेपालको एक अंश पनि बोकेर हिँडेको थिएँ।

इतिहास नष्ट गरेर मुलुक समृद्ध बन्दैन : कमल थापा

९ माघ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा रहँदै आएको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध नबन्ने बताएका छन् । मुलुक समृद्ध बन्ने भ्रम नेपाली जनतामा छरेकै कारण मुलुक अहिलेको यो अवस्थामा पुगेको उनको भनाइ थियो । गतन्त्र र लोकतन्त्रको नाउँमा जनतालाई सडक संघर्षमा ल्याएर मुलुकको इतिहास मेट्न खोजेकै कारण देश दुर्घटनामा […]