निहारिका बलात्कार प्रकरण : डिएनए परीक्षण गर्न आरोपी उच्च अदालतमा हाजिर

प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् ।

सम्बन्धित सामग्री

निहारिकाको बच्चा र आरोपीको डिएनए परीक्षण गर्न उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश...

निहारिका प्रकरण : शिवराज श्रेष्ठ र बच्चाको डीएनए परीक्षण गर्न अदालतकाे आदेश

उच्च अदालत जनकपुरले सोनाली उर्फ निहारिका राजपुत प्रकरणमा शिवराज श्रेष्ठ र पीडित बच्चाको डिएनए टेस्ट गर्न  आदेश दिएको छ । बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयूक्त इजलासले यस्तो आदेश दिएको हो ।निहारिकाले बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेकी थिइन् । जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन्

निर्मला बलात्कार र हत्या प्रकरण: डिएनए परीक्षणबाट कसरी फेला पर्छन् अपराधी?

आपराधिक घटना 'रहस्यमय' बन्दै गएपछि आरोपी वा शंकास्पद व्यक्तिहरूको डिएनए जाँच गरिन्छ। संसारभरि अपराध अनुसन्धान सिलसिलामा 'अचुक' मानिने डिएनए परीक्षण आखिर के हो? अपराधी पक्रन किन यति विश्वासिलो मानिन्छ?