१५ हजार रुपैयाँ घुस रकमसहित नापी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । आयोगले उनीसहित लेखापढी व्यवसायी अरुण कुमार यादवलाई पनि पक्राउ गरेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका हुन् । प्रवक्ता रिसालले प्रेस विज्ञप्तिम...