शक्ति प्रदर्शनका तीन निशाना : अदालत, आयोग र ओली

९ माघ, काठमाडौं । संसद् विघटनविरूद्ध शुक्रबार राजधानीमा गरिएको शक्ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरु उत्साहित बनेका छन् । प्रदर्शनमा देखिएको जनसहभागिताबाट यो समूहका नेताहरु सन्तुष्ट देखिन्छन् । सडकमा नउत्रिएको पार्टीपंक्तिमा पनि यो प्रदर्शनले उत्साह थपेको नेताहरुको समीक्षा छ । केपी ओलीले चालेको कदम नसच्चिए जनआन्दोलन चर्कन सक्ने आजको प्रदर्शनबाट सन्देश गएको […]

सम्बन्धित सामग्री

सरकारले सुकुम्बासीको पेटमा लात हान्यो- प्रदीप ज्ञवाली

रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन सरकारले भूमिहीन सुकुम्बासीको पेटमा लात हानेको आरोप लगाएका छन् । नेकपा एमाले कपिलवस्तुले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले भूमि समस्या समाधान आयोग विघटन गरेकोमा गठबन्धन सरकारप्रति आक्रोश व्यक्त गरे । उनले देउवा सरकार गठन भएलगत्तै सुकुम्बासीलाई निशाना बनाएको बताए । सरकारको […]

गठन भएनन् संवैधानिक आयोग

गोविन्द लुइँटेल काठमाडौं : १३ वटा आयोग रहने संवैधानिक व्यवस्था रहे पनि संविधान जारी भएको साढे दुई वर्ष बितिसक्दा पनि आठ आयोगको नाम निशाना छैन। आयोग गठनका लागि सरकारबाट बेवास्ता हुनु संविधानकै उल्लं