रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन सरकारले भूमिहीन सुकुम्बासीको पेटमा लात हानेको आरोप लगाएका छन् । नेकपा एमाले कपिलवस्तुले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले भूमि समस्या समाधान आयोग विघटन गरेकोमा गठबन्धन सरकारप्रति आक्रोश व्यक्त गरे । उनले देउवा सरकार गठन भएलगत्तै सुकुम्बासीलाई निशाना बनाएको बताए । सरकारको […]