एक भोटले बनायो कृष्णकमारीलाई  गाउँपालिका उपाध्यक्ष

प्रदेश १ को ताप्लेजुङ जिल्लाको सिद्धिङवा  गाउँपालिका उपाध्यक्षमा एक मतले जित हार भएको छ । उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा  माओवादी केन्द्रकी कृष्णकुमारी कडरियाले १ मतले आफनो जित सुनिश्चित गराएकी हुन्...

सम्बन्धित सामग्री

माओवादीले बनायो ७ सदस्यीय विधान मस्यौदा समिति, को-को छन्?

काठमाडौँ : फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ।माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहेको मस्यौदा समिति बनाइएको जानकारी दिए। प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने बताए।बिहीवार बिहान बसेको पदाधि

राप्रपा नेपालले ‘बृहत राष्ट्रिय मोर्चा’ निर्माणका लागि बनायो तीन सदस्यीय समिति

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले बृहत राष्ट्रिय मोर्चा निर्माणका लागि समिति गठन गरेको छ। पार्टीका उपाध्यक्ष राजीव पराजुली संयोजक रहेको समितिमा उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौला सदस्य रहेका छन्। समितिले समान विचारधारा भएकाहरुसँग एकता, सहकार्य गर्ने सवालमा वार्ता गर्नेछ। राप्रपा नेपालले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र […]

बृहत् वाम एकताका लागि माओवादीले बनायो कार्यदल

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो। बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते प्रतिनिधिसभामा […]

बृहत् वाम एकताका लागि माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा...

कम्युनिस्ट पार्टीसँग एकताको पहल गर्न माओवादीले बनायो महराको नेतृत्वमा कार्यदल

पार्टी एकताको पहल गर्न माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनायो : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन्।  शुक्रबार काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...

स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न एमालेले बनायो समिति

काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुँदापनि सोचेजस्तो नतिजा नआएको निश्कर्ष निकाल्दै पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि समिति गठन गरेको छ । उक्त समितिको संयोजक भने उपाध्यक्ष विष्णु पौडेललाई बनाईएको प्रवक्ता पृब्थीसुब्बा […]

सरकारले देशको अर्थतन्त्र ध्वस्त बनायो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २७ चैत : पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको उनको आरोप छ । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले देशको अर्थतन्त्र ट्रयाकमा ल्याएर यस सरकारलाई हस्तान्तरण गरेको तर याे सरकारले ध्वस्त बनाएकाे बताए […]

स्थानीय चुनावको घोषणापत्र बनाउन एमालेले बनायो कार्यदल

१० चैत, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्र बनाउन कार्यदल गन गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिपव प्रदीप ज्ञवाली र विष्णु रिमाल, पोलिटब्यूरो सदस्य देवेन्द्र दाहाल, प्रभु साहका साथै मनोजजंग थापा, पूर्वअर्थमन्त्री युजराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र […]

अध्यादेशले लोकतन्त्र कमजोर बनायो : भीम रावल

३१ भदौ, डोटी । नेकपा -एमाले)का उपाध्यक्ष डा भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् । डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् । उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा […]