कोरोना तेस्रो लहरको पूर्वतयारी रणनीतिबारे गृहमा छलफल

काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै पूर्वतयारी थालेको छ । गृहमन्त्री बालकृष्ण खाणले कोरोना सम्बन्धमा विशेष बैठक गर्दै खोप, होल्डिङ सेन्टर र अन्य आवश्यक तयारीका लागि निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आयोजित छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका […]

सम्बन्धित सामग्री

कोभिड–१९ को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णालीमा पूर्वतयारी कस्तो छ ?

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित तेस्रो लहर रोकथामका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी थालेको छ । त्यसका लागि प्रदेशमा प्रवेश गर्ने नाकाहरुमा होल्डिङ सेन्टर स्थापना गर्नेदेखि एम्बुलेन्सको बन्दोबस्त गर्न आग्रह गरिएको छ ।बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्न सुर्खेतको छिन्चुमा होल्डिङ सेन्टर निर्माण गर्ने, भारत लगायत छिमेकी मुलुकबाट प्रदेश भित्रिने सम्पूर्ण व्यक्तिको एन्टिजेन विधिबाट कोरोनाभाइरसक

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

काठमाडौँ । कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड […]

कोरोनाको तेस्रो लहर रोक्न पूर्वतयारी

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि महाकाली प्रादेशिक अस्पतालमा भर्ना भएकामध्ये १९ प्रतिशतको मृत्यु भएको पाइएको छ । अस्पताल प्रशासनले शनिबार पत्रकार सम्मेलन गरेर उक्त तथ्य सार्वजनिक गरेको हो ।

सङ्क्रमण बढ्न नदिन पूर्वतयारी

मध्यपुर थिमि नगरपालिकाले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक तयारी सुरु गरेको छ । हाल सङ्क्रमण दरमा केही कमी आए पनि पुनः बढ्न सक्ने भन्दै नगरपालिकाले पूर्वतयारी थालेको हो । नगरपालिकाको आफ्नै नगर अस्पताल नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा आवश्यक स्वास्थ्य पूर्वाधार तयारीको कार्य अघि बढाइएको हो । नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले ते

कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

रासस। कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालहरु पूर्वतयारीमा जुटेका छन्। बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए। उनकाअनुसार तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिनुअगावै आवश्यक पूर्वाधार, स्वास्थ्यसामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ।

स्वास्थ्य मन्त्रालयले थाल्यो तेस्रो लहरको कोरोना रोकथामको पूर्वतयारी

६ असार, काठमाडौं । सरकारले कोभिड–१९ को तेस्रो लहर आउने सम्भाव्यतालाई मध्यनजर राखेर यसको रोकथामको पूर्वतयारी थालेको छ । पछिल्लो समय दोस्रो लहर केही घट्दो क्रममा भएपनि निकट भविष्यमा तेस्रो लहर आउन सक्ने सम्भाव्यतालाई मध्यनजर राखेर योजना बनाउने काम भइरहेको उपचारात्मक सेवा महाशाखाका वरिष्ठ कन्सल्टेन्ट डा. प्रकाश बुढाथोकीले बताए । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको […]

अस्पतालमा अक्सिजन र बेडको अभाव, मृत्युको मुखमा बिरामी

काठमाडौं, बैशाख २९ । नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । सरकारले दोस्रो लहर आउँछ भन्ने विज्ञहरूको भनाइलाई बेवास्ता गरी पूर्वतयारी नगरेकै कारण यति बेला बिरामीहरू अक्सिजन र अस्पतालमा बेड नपाएर धमाधम मृत्युको मुखमा पुग्दै छन् । आम नागरिकले पनि कोरोनाको दोस्रो लहरलाई सामान्य रुघाखोकी हो भन्दै बेवास्ता गर्ने र बिरामी भएको कुरासमेत लुकाउन […]

कोरोना रोकथाम तथा नियन्त्रणको पूर्वतयारी फितलो

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका दृष्टिले प्रदेश १ मा पूर्वतयारी निकै फितलो देखिएको छ ।भारतमा गत महिनादेखि नै कोरोना संक्रमण उत्कर्षमा पुगेको भए पनि सीमा व्यवस्थित गर्ने, नाकामा आवत–जावतमा कडाइ गर्ने तथा होल्डिङ सेन्टर बनाएर चेकजाँच गरेरमात्र पठाउने काममा अहिलेसम्म प्रदेश सरकार उदासिन रहँदै आएको हो । प्रदेश सरकारले बल्ल सीमावर्ती क्षेत्रमा होल्डिङ सेन्टर बनाउने सुरसार गर्दैछ ।भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको लामो समय भइसकेको छ । विभिन्न भारतीय सहरमा निषेधाज्ञा तथा रात्रिकाली