विराटनगरको साख फर्काउने पहल गरियोस् : संग्रौला

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले प्रदेश १ को राजधानी विराटनगरको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले विराटनगरलाई राजनीतिक‚ औद्योगिक एवं शैक्षिक हबका रुपमा चिनिने भन्दै यहाँको साख फर्काउन सरकारले पहल गर्नुपर्ने बताएकी हुन् ।

सम्बन्धित सामग्री

भक्तपुरमा लेखक खगेन्द्र संग्रौला सम्मानित

१० मंसिर, काठमाडौं । लेखक खगेन्द्र संग्रौला वैकुण्ठहरि श्रेष्ठ सम्मानबाट सम्मानित भएका छन् । नेपाल भाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले संग्रौलालाई भादगाउले टोपी तथा दोसल्ला लगाएर आइतबार भक्तपुरमा अभिनन्दन गरेका हुन् । संग्रौलाले वैकुण्ठहरि श्रेष्ठप्रति श्रद्धान्जली प्रकट गर्दै उनको जनवाद लागु गरौं, व्यक्तिवादको विरोध गरौं नाराको सार्थकताबारे चर्चा गरे । आफूलाई सम्मान गर्ने संस्था वैकुण्ठहरि […]

पुष्पा न्यौपाने मृत्यु प्रकरणमा संग्रौला प्रहरी हिरासतमा, अरु छुटे

काठमाडौं, २० मंसिर । जलेर मृत्यु भएको अवस्थामा भेटिएकी पुष्पा न्यौपानेको मृत्यु प्रकरणमा चार जना पक्राउ छन् । पक्राउ परेका चार जना मध्ये पुष्पासँग इन्गेजमेन्ट गरेको सुधन संग्रौला चाँही प्रहरीको हिरासतमा छन् । उनका बुवा, आमा र मधु संग्रौला भने छुटेका छन् । काठमाडौंको दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुमकी सञ्चालक न्यौपानेको परिवारले सोमबार आत्महत्या दुरुत्साहन गरेको […]

अब आउने सांसदले जनताको हितलाई ध्यानमा राखेर काम गरुन् : सांसद् संग्रौला

प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौला पन्तले आगामी निर्वाचनमा जितेर आउनेहरुले जनताको पीर, मर्का र राष्ट्रको बृहत हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गरिन्।  शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै उनले...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त

मोरङ – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन्। आइतबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले कांग्रेसनिकट संग्रौलालाई नियुक्त गरेका हुन्। तत्कालीन रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले विभिन्न विवादमा परेपछि ०७८ भदौ ११ गते राजीना दिएका थिए। भदौ २४ बाट उक्त पद रिक्त थियो। त्यसैगरी, प्रतिष्ठानमा रिक्त […]

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रतिष्ठानको रजिष्ट्रारमा सूर्य संग्रौला नियुक्त भएको पुष्टि गरे ।

बीपी प्रतिष्ठानको रजिष्ट्रारमा सुर्य संग्रौला, निर्देशकमा जगत प्रसाद

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरिएको बताइएको छ। संग्रौला नेपाली कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान हुन्।

सत्ताको राजनीतिलाई अस्विकार गरौं : संग्रौला

युवराज संग्रौला : २०४६ मा म पोखरामा अध्यापन गर्थें। जनआन्दोलनको समयमा काठमाडौमा थिंए।जूलूसमा हिंडे।लोकतन्त्र माग्दै नारा लगांए। तेसबेला पंचायतको स्तुति गर्नुपर्थ्यो। म प्रजा होइन नागरिक बन्न चाहान्थें। तेहि समयमा गीता र मेरी पहिली छोरी युगिच्छाको जन्म भएको थियो। मैले ठुलठुला आँखा हेरेर औंला चुसीरहेकी छोरीलाई मैले भने, “तिमी म जस्तै अभागी होइन, तिमी सङ्ग लोकतन्त्र […]

संग्रौला, वाईबा र उपाध्यायलाई थप तीन दिन हिरासतमा राख्न प्रशासनको अनुमति

काठमाडौं, ७ असार । नेकपा (एमाले) निकट युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि कुटपिट, अभद्र व्यवहार र प्रहरीमाथि पनि हातपात गरेको अभियोगमा पक्राउ परेका ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्यायलाई थप तीन दिन हिरासताम राख्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ । उनीहरु हिजो साँझ पक्राउ परेका हुन् । उनीहरुमाथि म्याद थपका लागि प्रहरीले […]

ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ

काठमाडौं, ६ असोज । सामाजिक अभियन्ताहरु ज्वाला संग्रौला, शर्मिला वाईबा र हिमाल उपाध्याय पक्राउ परेका छन् । आफूमाथि संग्रौला र वाईबाको समूहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेतृ खुश्बु घिमिरेले उजुरी दिएपछि काठमाडौं प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठडमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले उनीहरुलाई अभद्र व्यवहार कसुरमा पक्राउ गरिएको रिपोर्टर्स नेपाल डटकमलाई […]