छोरालाई चीनको राजदूत बनाउन सभामुख सापकोटाको ताकेता

सभामुख अग्नि सापकोटाले पुत्र रूपक सापकोटालाई चीनको राजदूत बनाउन ताकेता गरेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सापकोटालाई राजदूत बनाउन सभामुखले माथिल्लो तहबाट पहुँच प्रयोग गरेका छन्। ‘परराष्ट्र मन्त्री नारायण खड्का भने चीनजस्तो छिमेकी र महत्त्वपूर्ण देशमा ‘काँचो व्यक्ति’ लाई राजदूत बनाउने मुडमा छैनन्–परराष्ट्र स्रोतले भन्यो‘ मन्त्री ज्यु कमसेकम लीलामणि पौडेल जस्तो दख्खल व्यक्तित्वलाई चीन पठाउनु खोज्नु भएको देखिन्छ।’ स्रोतले भन्यो, यसमा प्रधानमन्त्री तहबाट पनि केही दबाब आएको छैन।’ रूपक सापकोटा हाल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक छन्।

सम्बन्धित सामग्री

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गर्नुभएको छ । सभामुख सापकोटाको सरकारी निवास लैनचौरमा आज शनिबार राजदूत यान्छीले बिदाई भेट गर्नुभएको हो । भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकाेमा बधाई दिनुभयो । सभामुख सापकोटाले राजदूत होउलाई नयाँ […]

छोरालाई चीनको राजदूत बनाउन सभामुख सापकोटाको ताकेता

सभामुख अग्नि सापकोटाले पुत्र रूपक सापकोटालाई चीनको राजदूत बनाउन ताकेता गरेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सापकोटालाई राजदूत बनाउन सभामुखले माथिल्लो तहबाट पहुँच प्रयोग गरेका छन्। ‘परराष्ट्र मन्त्री नारायण खड्का भने चीनजस्तो छिमेकी र महत्त्वपूर्ण देशमा ‘काँचो व्यक्ति’ लाई राजदूत बनाउने मुडमा छैनन्–परराष्ट्र स्रोतले भन्यो‘ मन्त्री ज्यु कमसेकम लीलामणि पौडेल जस्तो दख्खल व्यक्तित्वलाई चीन पठाउनु खोज्नु भएको देखिन्छ।’ स्रोतले भन्यो, यसमा प्रधानमन्त्री तहबाट पनि केही दबाब आएको छैन।’ रूपक सापकोटा हाल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक छन्।

छोरालाई चीनको राजदूत बनाउन सभामुख सापकोटाको ताकेता

सभामुख अग्नि सापकोटाले पुत्र रूपक सापकोटालाई चीनको राजदूत बनाउन ताकेता गरेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सापकोटालाई राजदूत बनाउन सभामुखले माथिल्लो तहबाट पहुँच प्रयोग गरेका छन्। ‘परराष्ट्र मन्त्री नारायण खड्का भने चीनजस्तो छिमेकी र महत्त्वपूर्ण देशमा ‘काँचो व्यक्ति’ लाई राजदूत बनाउने मुडमा छैनन्–परराष्ट्र स्रोतले भन्यो‘ मन्त्री ज्यु कमसेकम लीलामणि पौडेल जस्तो दख्खल व्यक्तित्वलाई चीन पठाउनु खोज्नु भएको देखिन्छ।’ स्रोतले भन्यो, यसमा प्रधानमन्त्री तहबाट पनि केही दबाब आएको छैन।’ रूपक सापकोटा हाल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वउपकार्यकारी निर्देशक छन्।

सभामुख सापकोटा र नर्वेका राजदूतबीच भेटवार्ता

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसेँ बीच भेटवार्ता भएको छ। सभामुख सापकोटा र राजदूत जोहानेसेँबीच सोमवार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो। भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित भएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गरे। भेटवार्ताका क्रममा राजदूत जोहानेसेँले दुवै देशको आर्थिक र