काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गर्नुभएको छ । सभामुख सापकोटाको सरकारी निवास लैनचौरमा आज शनिबार राजदूत यान्छीले बिदाई भेट गर्नुभएको हो । भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकाेमा बधाई दिनुभयो । सभामुख सापकोटाले राजदूत होउलाई नयाँ […]