२६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४४ वटा डान्स बार, क्लब र दोहोरी साँझहरूलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ ।
बागमती प्रदेशको प्रदेश आर्थिक ऐन अनुसार मनोरञ्जन कर बुझाउन पटक-पटक आग्रह गरिए पनि अटेर गरेको …
RajdhaniDaily.com | काठमाडौं, १९ बैशाख । काठमाडौं महानगरपालिकाले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । महानगरले ३५ दिनभित्र मनोरञ्जन कर तिर्न आग्रह -
काठमाडौं- काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ। यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ। यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार […]