४४ नाइट क्लबहरूलाई कर तिर्न महानगरको ३५ दिने सूचना

२६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ४४ वटा डान्स बार, क्लब र दोहोरी साँझहरूलाई मनोरञ्जन कर तिर्न ताकेता गरेको छ । बागमती प्रदेशको प्रदेश आर्थिक ऐन अनुसार मनोरञ्जन कर बुझाउन पटक-पटक आग्रह गरिए पनि अटेर गरेको …