लीला विष्टको राष्ट्रिय सभा मतदान संयोग : पहिलो निर्वाचनमा छोरी, अहिले काखमा छोरो

कैलाली : कोरोना संक्रमणको त्रासकै बिच आज राष्ट्रिय सभाको निर्वाचन जारी छ। सुदूर पश्चिम प्रदेशको धनगढीमा जारी राष्ट्रिय सभाको निर्वाचनमा मतदानका लागि निश्चित दुरी सहित लाइनको व्यवस्थापन गरिएको छ। प्रदेश र स्थानीय तह तर्फका गरी जनप्रतिनिधिका दुई निर्वाचन केन्द्रमा ४ लाइन बनाइएको छ। त्यसैमध्येको एक लाइनमा लामवद्ध थिइन् लीलाकुमारी विष्ट।…

सम्बन्धित सामग्री

‘कोशीमा सरकार बनाउँदाको असर राष्ट्रिय सभा निर्वाचनमा देखियो’

४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशीमा सरकार बनाउँदा उत्पन्न परिस्थितिको असर राष्ट्रिय सभा निर्वाचनमा देखिएको टिप्पणी गरेका छन् । बिहीबारदेखि जारी केन्द्रीय समिति बैठकमा प्रस्तुत शर्माको प्रतिवेदनमा कोशी प्रकरणलाई छुट्टै व्याख्या गरिएको छ । कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले […]

यी हुन् राष्ट्रिय सभा निर्वाचनमा विजयी १९ सांसद (नाम र मतसहित)

राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ जना निर्वाचित भएका छन् । पाँचदलीय सत्ता गठबन्धनका १८ र एमालेका एक उम्मेदवार विजयी भएका हुन् । जसपाबाट प्रदेश १ मा उम्मेदवार बनेका गठबन्धनका एक...

राष्ट्रिय सभा निर्वाचनमा १८ जनाले गरेनन् मतदान

राष्ट्रिय सभा सदस्यका लागि बुधवार भएको निर्वाचनमा १८ जना सहभागी नभएको पाइएको छ ।  निर्वाचन आयोगका अनुसार दुई हजार ७ जनाले मतदान गरेका हुन् । कुल मतदाता संख्या भने दुई हजार २५ हो ।  आयोगले निर्वाचन उत्साहजनक र शान्तिपूर्णरुपमा सम्पन्न भएको जनाएको छ ।  निर्वाचनमा ९ राजनीतिक दलका ४३ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।  अहिले मतगणनाको तयारी भइरहेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबैलाई आग्रह गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै...

राष्ट्रिय सभा निर्वाचनमा ९ दलका यी ४३ जना उम्मेदवारबीच प्रतिस्पर्धा

काठमाडौँ– अगामी माघ १२ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागि हुने दलका उम्मेदवारलाई निर्वाचन आयोगले  दलीय चिन्ह प्रदान गरेको छ। आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा ४३ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार आयोगले ९ वटा दलका ४३ जना उम्मेदवारको अन्तिम नामावली […]

राष्ट्रिय सभा निर्वाचनमा थप सेवा सुविधा नलिने प्रदेश निर्वाचन अधिृकतहरुको घोषणा

आगामी माघ १२ गतेलाई तय गरिएको राष्ट्रिय सभा निर्वाचनमा प्रदेश निर्वाचन अधिकृतका रुपमा खटिने सात न्यायाधिशले थप सेवा सुविधा नलिने घोषणा गरेका छन् । सात जिल्ला न्यायाधीशहरुले शनिबार एक संयुक्त...

ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकारेः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् ।  पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन् ।  एमाले अध्यक्ष ओलीले शुक्रवार पार्टीका जिल्लाहरूको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए ।  सोही भनाइप्रति इंगित गर्दै अध्यक्ष ने...

माधव नेपाल भन्छन्–राष्ट्रिय सभा निर्वाचनमा ओलीले हार स्वीकारिसके

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्विकार गरिसकेको बताएका छन्। पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय...

राष्ट्रिय सभा निर्वाचनमा १२ दल

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा १२ दल सहभागी हुने सुनिश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको १० पुसको समय सीमाभित्र १२ दलले निर्वाचनमा सहभागी हुन भन्दै दल दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक […] The post राष्ट्रिय सभा निर्वाचनमा १२ दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.